ईतिहाँसका पाना

मुसोलिनी र हिटलरको अवतारमा देखिएका  जारका नयाँ सन्तानले तानाशाहको बहुलठ्ठी दानवत्व स्वरुपमा निरपराध आमाको छातीमा तरवारले घोप्दै बन्दुक र तोपका कलममा रगतको मसी भरेर लेख्न थाले पछि मैले ईतिहाँसका पानाहरु च्यात्न सुरु गरेको छु | ईतिहास लेखाउने कै लेखिन्छ किसान र गरिवको ईतिहाँस  केवल पर्दा पछाडी लुकेको हुन्छ स्वाधिनता र ममताको ईतिहास कालुपाण्डेको गर्धन जस्तै…