कोलोराडो, अमेरिका । कोलोराडोमा निवासी नेपाली समुदायका अभिभावक विकासप्रेमी समाजसेवी नारायण श्रेष्ठद्वारा लिखित पुस्तक “अ लाइफ अफ गिभिङ” शनिबार एक समारोहबीच लोकार्पण सम्पन्न भएको छ । पुस्तकको अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष पदम विश्वकर्मा, समाजसेवी डा. विजयराज शर्मा, लेखक स्वयं नारायण श्रेष्ठ, अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, कलाकार, साहित्यकार तथा अनेसास कोलोराडो च्याप्टरका सल्लाहकार निर्मल…