पोल्ने हिउँको लोकार्पण

डेनभर (कोलोराडो) । साहित्यकार प्रमिला शर्माको नयाँ कथासङ्ग्रह पोल्ने हिउँ’ को एक समारोहबीच लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको छ ।    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको हातबाट पुस्तकको लोकार्पण गरिएको थियो ।    पुस्तक लोकार्पण कार्यक्रममा भाग लिनेहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड…