डिशहोम बाह्रखरी कथा प्रतियोगिता २०८० का लागि उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

काठमाडौं । पाँचौ ‘डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएका छन् । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० का निर्णायकहरू समालोचक प्रा.डा. सावित्री कक्षपती, कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराईको समूहले उत्कृष्ट २५ कथा चयन गरेको हो । उत्कृष्ट २५ कथाका कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण…