एन आर एन कतारमा ३० जना उम्मेदवारले आपत्ती जनाउँदै इ भोटिङमा प्रकृयामा सहभागी हुन अस्वीकार ।

 दोहा । एन आर एन ए कतारको छैठौं महाधिवेशन समापन पछि सहमतीय प्रणालीमा आउन नमानेपछि निर्वाचन संयोजकले इ भोटिङको लागि सूचना जारी गरेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको गत मिती २०७२ भाद्र ४ गते तदनुसार २१ अगष्ट २०१५ शुक्रवारको दिनमा हुने भनिएको आसन्न निर्वाचन स्थगित भएको सूचना आए लगत्तै निर्वाचन समितीले…