फुटबल मैदान बन्यो रण मैदान (फोटो फिचर)

काठमाडौं : कलात्मक र आक्रमक खेल शैलीका कारण फुटबल विश्वमै सबैभन्दा लोकप्रिय खेल बनेको छ । कुनै कुनै देश र क्लब फुटबल एउटा युद्ध बराबर हुन्छ । जसमा हुने हारजितले मैदानबाहिर समेत भिडन्तको अवस्था निम्त्याउँछ ।   बुधबार अष्ट्रियामा भएको क्लबस्तरको मैत्रीपूर्ण खेलपछि दर्शकहरु भिड्दा फुटबल मैदान रणमैदानमा परिणत भयो ।   अस्ट्रियाको साल्जबर्गस्थित युगेनड्रफ…