चुनावको ६ महिना बाँकी हुँदै एनआरएन अमेरिकामा नेतृत्वका लागि सरगर्मी

टेक्सस (अमेरिका)– गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता अभियान सुरु नहुँदै नेतृत्वका लागि चुनावी सरगर्मी वढ्न थालेको छ।    नेतृत्वका उम्मेदवारले छलफल परामर्श, प्रचार थालेका छन्। अध्यक्षका लागि अहिलेनै पाँचजना आकांक्षी अभियानमा जुटेका छन्। अध्यक्ष मात्र होइन अन्य पदमा जान चाहनेले समेत सामाजिक संजालमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।    एनआरएन अमेरिकाको नयाँ नेतृत्वका…