एनआरएन अमेरिकाको निर्वाचन : १५ हजार ७ सय ६८ भोट खस्यो

अमेरिका - एनआरएनए अमेरिकाको आइवार सकिएको चुनावमा १५ हजार ७ सय ६८ भोट खसेको छ ।    कुल मत २० हजार १ स्य ३८ थियो ।