एनआरएन विशेष

आईसीसी डेलिगेटको चुनाव जुलाई १ मा

प्रकाशित |
अमेरिका- एनआरएनए एनसीसी अमेरिका निर्वाचन समितिले आईसीसीमा प्रतिनिधित्व गर्ने १८ जना डेलिगेटका लागि जुलाई १ तारिखमा निर्वाचन गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको छ । 
 
चुनाववाट छानिने डेलिगेट आईसीसी निर्वाचनमा मतदाता हुन्छन् ।  डेलिगेटका लागि उम्मेदवारी दिन एक सय डलर तिर्नु पर्ने छ । 
 
निर्वाचन तालिका निम्नअनुसार छ । 

- हिमालयखबर संवाददाता, न्युयोर्क

- हिमालयखबर संवाददाता, न्युयोर्क -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया