गुट उपगुटको एनआरएनए अमेरिकाका नेपालीलाई चाहिएन

न्यूयोर्क (अमेरिका ) - एनआरएनए अमेरिकाको कोठे राजनीति, न्यूयोर्कमा भएको साधारण सभाको मञ्चसम्म पुगेको छ । नवनिर्वाचित कार्यसमितिलाई कतिवेला सपथ गराउने जस्तो अतिनै समान्य विवादमा जुन वितण्डा भयो यसले म एनआरएनए अमेरिकाको सदस्य हुँ भन्न पनि लाज लाग्ने अवस्थामा पुर्याएको छ । यसमा को दोषी थियो, कसले गर्दा के भयो , यो सुन्नु छैन ।…