आईसीसी डेलिगेटका विषयमा विवाद

न्युयोर्क(अमेरिका)-  एनआरएनए एनसीसी अमेरिकावाट आईसीसीमा डेलिगेट कसलाई राख्ने कसलाई नराख्ने भन्ने विषयमा फेरी विवाद चर्किन थालेको छ ।     नयां नेतृत्वका लागि चुनाव सकिएर पदभार ग्रहण गर्नु भन्दा केही अघिनै फेरी विवाद शुरु भएको हो । एनआरएनए अमेरिकाको नेतृत्व हस्तान्तरण सहज हुनु पर्ने वेला यस्तो विवाद आएको हो । यो विवादले एनआरएनए आईसीसी सम्म दरार…