एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु

बर्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।     नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही  देशबाट प्रतिनिधित्व गर्छन् ।    यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय…