एनआरएनएको स्थगित चुनाव डिसेम्बर १९ मा हुने

अमेरिका - गैर आवासीय नेपाली संघले स्थगित चुनाव डिसेम्बर १९ मा गर्ने सार्वजनिक गरेको छ ।    अक्टोबर तेस्रो साता हुने कार्यक्रम रहेको एनआरएनएको चुनाव विवादका कारण स्थगित भएको थियो । नोभेम्ब १९ मा विज्ञप्ति सार्वजनिक गर्दै एक महिना पनि कम समय राखेर हतारमा अर्को निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।    विज्ञप्तिमा एनआरएनएको दशौं…