काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आउँदो महिना हुन लागेको निर्वाचनमा बेलायतका कुल कुल आचार्यले अध्यक्षमा पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंको होटल याक एण्ड यतीमा पत्रकार सम्मेलन मार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । यस अघिनै अमेरिकाबाट रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छिन् । अध्यक्षमा रुसमा व्यबसाय गर्दै आएका बद्री…