मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

मेरो समर्थन कुल आचार्यलाई , हरिबोल भण्डारी

मेरो समर्थन कुल आचार्यलाई , हरिबोल भण्डारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ- एनआरएनए आईसीसी सल्लाहकार हरिवोल भण्डारीले एनआरएनएको निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो समर्थन कुल आचार्यलाई हुने वताएका छन् । मेरो कुल आचार्यको अध्यक्ष पदमा जितका लागि पुर्ण सहयोग र समर्थन रहने छ काठमाडौंमा आयोजित आचार्यको उम्मेदवार घोेषणा सभामा भण्डारीले भने । 
 
भण्डारी २ बर्ष अघिको निर्वाचनमा कुलको पोस्टर भिरेर निर्वाचन स्थलमा देखिएका थिए । तर, त्यसवेला उनलाई कुललाई सहयोग नगरेको आरोप भने छ ।  कुल आचार्यसंगै मञ्चमा वसेर उहांलाई एनआरएनए आईसीसीको आउने कार्यकालका लागि अध्यक्ष पदमा समर्थन र्गन पाउंदा खुशी लागेको छ । 
कार्यक्रममा भण्डारीले एनआरएनए नागरिकताको मुद्दा छिटो टुंग्याउन आग्रह गरे । एनआरएनए नागरिकताको मुद्दा कुलजीले जितेको तिन महिना भित्र टुंग्याउनु पर्ने उनले आग्रह गरे यसका लागि मेरो सवै साथ र सहयोग हुने छ । 
 
एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो, यदी यो संस्थाको वारेमा परराष्ट्रले चासो राख्यो भने राजनीति भएको भन्ने भण्डारीले भन्ने यो कुरा कति सम्म सही छ यसमा केही साथिहरुले कांग्रेर  पार्टी र सरकारलाई पनि गाली गरेका छन् यो गलत हो । 
हामीले आफ्नो समस्या समाधान नगर्ने, आफुले राम्रोसंग काम नगर्ने अनि सम्वद्ध संस्थाले चासो राख्यो राजनीति भयो भन्ने भण्डारीले प्रश्न गरे ।
 
यो परराष्ट्रमा गएको मुद्दालाई बर्तमान कार्यसमितिले जिम्मेवार भएर सल्टाउनु पर्ने भण्डारीले वताए । चुनाव विवादरहित रुपमा हुनुपर्ने भण्डारीले वताए ।