अमेरिका- विवादका कारण विदेशमा रहेका नेपालीको विश्वास गुमाउंदै गएको गैर आवासिय नेपाली संघ (एनआरएनए)ले फेरी निर्वाचन तालिका स्थगन गरेको छ । यो निर्वाचन प्रति अधिकांश उम्मेदवारका आकांक्षीले नै चासो नदेखाएपछि निर्वाचन तालिका स्थगन भएको हो । वर्तमान कार्यसमितिमा आफुले घोषणा गरेको कार्यतालिका अनुसार चुनाव गराउने सक्ने अवस्थानै थिएन । एनआरएनए भित्र अहिले नेतृत्व…