अमेरिका - गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) विश्व भेलाको औचित्य छ कि छैन ? आयोजक मध्येका एक एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी भन्छन् , आपसी अनुभव सुन्न सुनाउन, अहिले आईरहेका विषय र साझा हितका विषयमा छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो । एनआरएनए आईसीसीको विश्व सम्मेलन र चुनाव स्थगित…