अमेरिका- एनआरएनए आईसीसी केन्द्रवाट सल्किएको विवादको आगो एनसीसीसम्म आईपुगेको छ । एनआरएनए अमेरिका कार्यसमितिको शुक्रवार वसेको आकस्मिक बैठकमा पदाधिकारीहरु विच नै विभाजन देखिएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित केही पदाधिकारीले विज्ञप्ति सार्वजनिक गर्दे सदश्यता शुल्क वापतको आईसीसीलाई वुझाउनु पर्ने रकम तत्काल भुक्तानी गर्न अनुरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । एनआरएनए अमेरिकाले…