कांग्रेस नेता रिजालद्वारा एनआरएनए अमेरिकाको साधारण सभाका लागि शुभकामना सन्देश

अमेरिका । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मीनेन्द्र रिजालले अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले सहरमा जुलाई ३ र ४ तारिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ११औँ साधारण सभामा अतिथिको रुपमा आमन्त्रण गरेकोमा आभार व्यक्त गरेका छन् ।  विशेषगरी विज्ञ भेलामा छलफल गरिने विषयमा आफ्नो गहिरो अभिरुची रहँदा रहँदै पनि व्यक्तिगत र पारिवारिक भ्रमणको…