दुई पक्षको संयुक्त पत्रकार सम्मेलन : एनआरएनएको विवाद समाधानतर्फ

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ ।    अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी…