चितवन । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि ढकालले कृषि तथा खेलकुद विकासका लागि नीति बनाएर अघि बढ्ने तथा हरेक क्षेत्रसँग सम्बन्धित विज्ञ टोली तयार गरी नागरिकको समस्या सुनुवाइ गरिने बताएका छन् । रत्ननगर ९ मा रहेको बालुवाटार कृषक समूहद्वारा आयोजित टोल विकास संस्थाका प्रतिनिधि, रत्नप्रिय क्लबका सदस्य तथा विभिन्न संस्थाका प्रतिनिधिसँगको अन्तर्क्रिया कार्यक्रममा ढकालले सो…