हिमालयखवर संवाददाता अमेरिका- गैर आवासीय नेपाली संघमा आउने नेतृत्वका आकांक्षी डा केशव पौडेल र महेश श्रेष्ठ विच मिलेर जाने सहमती भएको छ । काठमाडौमा विभिन्न चरणको वार्ता पछि भएको समहती अनुसार डा पौडेलले अध्यक्षमा महेशलाई सघाउने भएका छन् । हालका महासचिव डा पौडेल एनआरएनएमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा थिए । तर औपचारिक रुपमा घोषणा…