अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सम्पन्न भएको छ। मतदाताहरुले संस्थाले मतदानको लागि व्यवस्था गरेको अष्ट्रेलियन कम्पनी भेरोको नयाँ प्रविधि 'फेस भेरिफिकेशन प्रणाली' प्रयोग गरेर मतदान गरेका थिए। अमेरिकाको पूर्वीय समय अनुसार जुलाई २२ तारिख सनिवार बिहान ८ बजेबाट सुरु भएको मतदान, २४ घण्टापछि अर्थात जुलाई २३ तारिख आइतवार बिहान १० बजे…