अमेरिका- असक्षम व्यक्तिहरु नेतृत्वमा गएपछि संस्था कसरी पतन हुन्छ भन्ने उदाहरण गैर आवासिय नेपाली संघ (एनआरएनए) वनेको छ । एनआरएनएमा अव को अध्यक्ष सक्कली हो को होइन । यहा भित्रको लफडै लफडाले गाईजात्रा भन्दा पनि तल्लो अवस्थामा संकट पुगेको छ । कुन निर्वाचन कानुन संभत हो कुन होइन भन्नेमा समेत विवाद छ । एनआरएनए अन्तराष्ट्रिय…