प्रवासी मञ्चको अधिवेशन सुरु

ड्यालस (अमेरिका) । प्रवासी नेपाली मञ्च अमेरिकाको दुई दिने चौथो अधिवेशन शनिबारदेखि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा सुरु भएको छ । मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष सञ्जय थापाले अधिवेशनको विशेष समारोहबीच उद्घाटन गरेका छन् । त्यस अवसरमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष थापाले गैर आवासीय नेपालीहरुको अन्तिम लक्ष्य वंशजको नागरिकता भएको उल्लेख गर्दै त्यसमा आफ्नो संगठनले सरकारसँग लबिङ्ग…