श्रीमद्भगवतगीतामा १८ (अठार) अध्याय र ७०० (सात सय) श्लोक छन् । यो शास्त्र स्वयं श्रीकृष्ण भगवान्को मुखारबिन्दुबाट जन्मेको हो । यसलाई साक्षात् श्रीकृष्णको स्वरुप मानिएको छ । यस अपार एवं गंगामय ग्रन्थका संस्कृत भाषामा लिपिबद्ध प्रत्येक श्लोकहरुमा भगवान् कृष्णको बास छ भन्ने धार्मिक विश्वास छ । विश्वका १०० (एक सय) भन्दा पनि बढी भाषाहरुमा अनुवाद…