पूर्वीय दर्शनमा श्रीमद्भगवतगीताको स्थान अग्रपंक्तिमा छ । ब्रह्मा, विष्णु, महेश तथा अन्य तेत्तीसकोटी देवी–देवताहरुप्रति आस्था र विश्वास राख्नेको लागि मात्र नभएर सकल मानव जातिको मोक्षको मूलमार्ग साबित भैसकेको यस ग्रन्थलाई कुनै एक धर्म र सम्प्रदायको सम्पत्ति या विषय बस्तुमात्र नमानी सम्पूर्ण मानवको कल्याणका निम्ति हालको विश्वमा सबैभन्दा ठूलो शास्त्रको रुपमा चिनिइसकेको ग्रन्थ यही हो ।…