टेक्सासमा गाडी दर्ता र नवीकरणका लागि रियल अनएक्सपायर्ड आइडी अनिवार्य

टेक्सास, अमेरिका — टेक्सासमा अब गाडी दर्ता वा नवीकरण गर्न अनएक्सपायर्ड आइडी/फोटो परिचयपत्र अनिवार्य गरिएको छ। टेक्सास डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले अद्यावधिक गरेको नियम अनुसार म्याद सकिएका आइडी अब स्वीकार्य नहुने बताएको छ। नियम तत्काल लागू भइसकेको टेक्सास डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले जनाएको छ। नयाँ निर्देशिका अनुसार, गाडी सम्बन्धी सेवाका लागि अनएक्सपायर्ड ड्राइभर लाइसेन्स, पासपोर्ट,…