युलेस (टेक्सस) — नेपाली समाज टेक्सास (NST) र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको संयुक्त आयोजनामा बालबालिकाहरूका निम्ति जुलाइ तेस्रो सातादेखि सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प सञ्चालन हुने भएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली मूलका बालबालिकालाई भाषा, संस्कृति, आध्यात्मिकता, नेतृत्व तथा जीवनोपयोगी सीपसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यो क्याम्प नेपाली समुदायको सबैभन्दा ठूलो बाल…