मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
टेक्सस   
मुख्य समाचार   

अमेरिका विजयी

अमेरिका विजयी


तस्बीरः ओजेश उप्रेती/हिमालयखबर

टेक्ससको ड्यालसमा सुरु भएको आइसिसी टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको शनिबारको उदघाटन खेलमा आयोजक अमेरिका विजयी भएको छ । छिमेकी क्यानडालाई पराजित गर्दै अमेरिका विजयी भएको हो ।
अमेरिकी टीमलाई हौसला प्रदान गर्न टेक्सस गभर्नर ग्रेट एबट समेत मैदानमा उत्रिएका थिए । ग्राण्डपेरी क्रिकेट स्टेडियममा सुरु भएको प्रतियोगिताको चौथो दिन अर्थात आउँदो मंगलबार बिहान नेपालले नेदरल्याण्डसँग खेल्दैछ ।

तस्बीरः ओजेश उप्रेती/हिमालयखबर