अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासले म्यासाच्युसेट्स राज्यको बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने भएको छ। म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने नेपाली समुदायलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले कन्सुलर सेवा घुम्ती शिविरको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ, राष्ट्रिय…