ह्युस्टन (टेक्सस)- सृजनशील नेपाली समाज (सिएनएस) ले गत आइतवार, जनवरी २८ का दिन आफ्नै बहुउद्देशीय सामुदायिक केन्द्र निर्माणस्थलमा बृहत हिँउँदे- पिकनिक आयोजना गरेको छ। गतसाल सिएनएसले स्थानीय नेपाली समुदायको सहयोगमा करिब ६ एकड जमिन किनेको थियो। बृहत्तर ह्युस्टनमा बसोबास गर्ने सयौंको संख्यामा आएका नेपालीहरुबीच नयाँ वर्ष २०२४ को शुभकामना साटासाट र आपसी सद्भाव बढाउने उद्देश्यले…