वासिङ्टन डिसी । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ । साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केटनजिकै बालबालिकासँग अश्लील क्रियाकलाप गरिरहेको अभियोगमा पक्रेको…