‘बम्जन प्रकरण’ सत्य तथ्यको आधार किनारा लगाइयोस्

यतिबेला तपस्यी रामबहादुर बम्जन पक्राउ प्रकरण निकै चर्चामा रहेको छ। यो प्रकरण सबैको धेर थोर चासो र चिन्ताको विषय पनि बन्न पुगेको छ। उनी बारा जिल्लाको तत्कालीन रतनपुरी गाविस, बुन्जर भन्ने ठाँउमा सामान्य परिवारमा जन्मिएका थिए। उनले स्थानीय सरकारी स्कूलबाट २ कक्षासम्म अध्ययन गरेका थिए। त्यसपछि उनी लामा पढ्नका लागि भारतको देहरादुन पुगे। त्यहाँको दुइ…