नेपाली काँग्रेसका नेता एवम् नेपाल सरकारका पूर्व रक्षा मन्त्री डाक्टर मिलेन्द्र रिजालले नेपालको राजनितिक लडाइ झगडाका कारण गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिला सुस्ती भएको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले नै व्यवस्था गरे अनुरुप ऐन पारित गरेर गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्न थालिएकाले त्यसको कार्यान्वयन सोही अनुरुप हुनु पर्नेमा जोड दिएका छन्। अमेरिकाको भ्रमणमा रहेका…