शेर्पा संघ कोलोराडोको अध्यक्षमा पुःन ङवाङ वाङछु शेर्पा

कोलोराडो, अमेरीका- कोलोराडो वासी शेर्पाहरुको साझा संस्था शेर्पा संघ कोलोराडो (शेर्पा नाङपी छोग्पा) को अध्यक्षमा पुःन ङवाङ वाङछु शेर्पा चुनिएका छन् ।शेर्पा नाङपी छोग्पा कोलोराडोको परिचय अवको दिनमा शेर्पा संघ, कोलोराडो रहने गरी दोस्रो कार्यकलको लागी सर्व सहमतिमा ङवाङ वाङछु  अध्यक्षमा चुनिएका हुन् । यसैगरी अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पा, महासचिव निमा…