टेक्सस (अमेरिका) । टेक्ससको वेको सिटी नजिकैको ‘गेटोर स्टप’ ग्याँस स्टेशनमा कार्यरत रहँदा आइतबार बिहान हत्या गरिएको दीपक वलीको परिवारको सहयोगार्थ रकम संकलनार्थ शुभचिन्तकहरुले गोफण्ड खोलेका छन् । झण्डै ८० लाख रुपैयाँ दलाललाई बुझाएर गत वर्ष वर्षको जुलाईमा उनी मेक्सिको हुँदै अमेरिका आएका थिए । तर ऋण चुक्ता समेत गरि नसक्दै लुटेराहरुको गोलीले उनको आइतबार…