(टेक्सस) । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कस्ले, किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक एफ वान भिसामा 'इन्टरनेसनल स्टुडेण्ट'को रुपमा २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।…