क्यालिफोर्नियामा आगलागीले ५६० भन्दा बढी घर र भवन ध्वस्त

वासिङ्टन । क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा छ हजारभन्दा बढी अग्निनियन्त्रकहरूले ११ दिनअघि लागेको राज्यको इतिहासमा सबैभन्दा ठूलो आगलागी निभाउन सङ्घर्ष गरिरहेका छन् । अधिकारीहरूका अनुसार आगलागीबाट अहिलेसम्म पाँच सय ६० भन्दा बढी घर र भवन नष्ट भएका छन् भने लस एन्जलस सहरभन्दा ठूलो क्षेत्रफल अर्थात चार लाख एकडभन्दा बढी भूमिलाई यसले लपेटेको छ । अधिकारीहरूले २७…