सिकागो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । उनले भने, 'हामीले प्रायः फिल्महरूमा देखेका छौँ कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।' डेमोक्र्याटिक नेसनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्वराष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पको आलोचना गरेका हुन् । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको…