टेक्सासको हर्समा २७ जनाले गरे रगत दान

टेक्सास । अमेरिकाको टेक्सास राज्यको हर्सस्थित श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २७ जनाले रगत दान गरेका छन् । समाजको वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम अक्टोबर २७ तारिख आइतबारका दिन टेक्सासको हर्सस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सम्पन्न भएको हो । समाजका उपाध्यक्ष दीपक ढकालले…