अमेरिकामा दुई नेपाली विद्यार्थीमाथि बलात्कारको आरोप

 मिनेसोटा — सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मा अध्ययनरत एक महिलालाई दुई अपरिचित विद्यार्थीहरूले जबरजस्ती उनको कोठामा धकेलेर एकजनाले बलात्कार गरेको गम्भीर आरोप लागेको छ। स्टेर्न्स काउन्टी जिल्ला अदालतमा दायर मुद्दाका अनुसार, २० वर्षीय दिपक फयाल माथि पहिलो श्रेणीको आपराधिक यौन दुर्व्यवहार, सह-अपराधीको रूपमा संलग्नता, र तेस्रो श्रेणीको यौन दुर्व्यवहारको आरोप लगाइएको छ। उनका साथी १९…