ह्युस्टनको नेपाली समुदायमा नयाँ नेतृत्व

सेप्टेम्वर २९, ह्युस्टन, टेक्सस। ह्युस्टनको नेपाली समुदायको सबभन्दा पुरानो संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले नयाँ नेतृत्व पाएको छ। ज्ञानेश्वर श्रेष्ठको सर्वसम्मत नेतृत्वमा चुनिएको कार्यसमितिको घोषणा हिजो शनिवार पशुपतिनाथ मन्दिरमा आयोजित वार्षिक साधारण सभामा गरिएको हो। सेप्टेम्वरको पहिलो हप्ता सुरु भएको निर्वाचन प्रक्रिया अनुरुप निर्वाचन समितिले नव निर्वाचित कार्यसमितिको घोषणा गरेको हो। अध्यक्ष, प्रथम…