अस्टिनमा भव्य ‘नेपाल-डे परेड’(फोटो-भिडियो सहित)

देश बाहिर भावनाको नेपाल बाँचिरहेका प्रवासी नेपालीहरुलाई नेपाली हुनुको गर्व गर्न लायक केही अवसरहरु जुट्छन्। त्यस्ता अवसरहरु भ्याएसम्म नेपालीहरु छुटाउँदैनन्। हो, हिजो त्यस्तै एक ऐतिहासिक महत्वको दिनमा टेक्ससमा बस्ने नेपालीहरुले पर्व मनाए। नेपाली सांस्कृतिक भेष-भुषा, पहिरन र बाजागाजा सहित उत्सवमा सहभागी भए। https://www.youtube.com/watch?v=F7lQRNaPij8&t=1s अमेरिकी राज्य टेक्ससको राजधानी शहर अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा…