आर्थर गनले शुक्रबार ड्यालसमा कार्यक्रम गर्दै

ड्यालस (अमेरिका)- अमेरिकी आइडलमा दोस्रो भएका नेपालीमुलका कलाकार दिवेश पोखरेल (आर्थर गन) ले आउँदो शुक्रबार ड्यालसमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन् ।   नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्बर ३१ तारिकमा उनले एकल प्रस्तुति दिदैँछन् । सन् २०२० मा अमेरिकी आइडलमा उनी दोस्रो भएका थिए ।   आयोजक समितिका रिजा रावलका अनुसार ड्यालसको लंगहर्न…