नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मा राजकुमार विष्ट निर्वाचित

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । डिसेम्बर १९, २०२१ मा न्यूयोर्कको जयाक्सन हाइटमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा विष्टले प्रत्याशी लोक चेम्जोङलाई ५ मत अन्तरले पराजीत गरेका हुन् ।    खसेको कुल ७६ मतमध्ये र विष्टले ४० मत प्राप्त गरेका थिए भने निवर्तमान चेम्जोङले ३५…