अमेरिका- केही दिन यता डोजक्वाइनको समाचार आईनै रहेका छन् । टेस्ला मोटर कम्पनीका प्रमुख तथा नविन सोच राख्ने व्यवसायी एलन मक्सले डोजक्वाइको कुरा उठाए पछि यो विश्वभर समाचारको विषय वनेको छ । गत शनिवार एक टेलिभिजन कार्यक्रममा आमासंगै उपस्थित हुदां डोज क्वाइनको वारेमा आमा छोरा दुई विचको संवादले यसको मूल्य तल झरेको थियो । …