पासाङ शेर्पाको पुस्तक ‘कोरोना कथा’ को न्युयोर्कमा पनि लोकार्पण

न्युयोर्क, अमेरिका । चर्चित गीत नरोउ तिमी बोलको गीतका रचनाकार पासाङ शेर्पाको पुस्तक ‘कोरोना कथा’ को न्युयोर्कमा पनि लोकार्पण गरिएको छ । युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले न्युयोर्कको क्वीन्समा अवस्थित धर्मा हाउसमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।    संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी…