कोलोराडो, अमेरिका । कोलोराडोको नर्थग्लेनस्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनिबार एक समारोहबीच नेपाली भाषा पाठशालाको शुभारम्भ गरिएको छ । कोलोराडोमा सक्रिय संस्थाहरु अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली घर, रकी माउन्टेन्ड फ्रेन्ड्स अफ नेपाल, सिष्टरग्रुप दिदी बहिनी समूह कोलोराडो, कोलोराडो नेवाः खल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त प्रयासमा सुरु भएको हो । भाषा…