कोलोराडोमा नयाँ वर्षको शुभकामना तथा सांस्कृतिक साँझ सम्पन्न

कोलोराडो, अमेरिका ।  कोलोराडो निवासी नेपालीहरुले गायक किरण गजमेरलगायत स्थानीय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान गरेका छन् ।   नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोवास गर्ने नेपाली तथा…